IME Life

युनियन लाईफको आव २०७४/७५ ८६ करोड ५० लाख बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा आर्जन ६४९ प्रतिशतले बढेको छ । आव २०७४/७५ को असार मसान्त सम्ममा कम्पनीले ९ करोड ३५ लाख खुद नाफा गरेको छ । आव २०७३/७४ मा १ करोड २४ लाख खुद नाफा गरेको थियो ।

कम्पनीको जगेडा कोष ६७४ प्रतिशतले बढेर ९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोष भने ३५ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
आव २०७४÷७५ को असार मसान्त सम्ममा कम्पनीले ८६ करोड ५० लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले प्रकाशन गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीमा ६ लाख ९५ हजार बीमालेख कायम रहेको छ ।
त्यस्तै, गत आवको अन्त्य सम्ममा कम्पनीले ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ६ दशमलव २१ रुपैयाँ छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS