IME Life

युनियन लाईफको आव २०७४/७५ ८६ करोड ५० लाख बीमा शुल्क आर्जन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७४/७५ मा खुद नाफा आर्जन ६४९ प्रतिशतले बढेको छ । आव २०७४/७५ को असार मसान्त सम्ममा कम्पनीले ९ करोड ३५ लाख खुद नाफा गरेको छ । आव २०७३/७४ मा १ करोड २४ लाख खुद नाफा गरेको थियो ।

कम्पनीको जगेडा कोष ६७४ प्रतिशतले बढेर ९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोष भने ३५ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
आव २०७४÷७५ को असार मसान्त सम्ममा कम्पनीले ८६ करोड ५० लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले प्रकाशन गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीमा ६ लाख ९५ हजार बीमालेख कायम रहेको छ ।
त्यस्तै, गत आवको अन्त्य सम्ममा कम्पनीले ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ६ दशमलव २१ रुपैयाँ छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS