IME Life

नेप्से परिसूचक ६.६१ अंकले बढेर ११८० को विन्दुमा, दुबै बीमा उपसुचकमा बृद्धि

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको तेस्रो दिन मंग्लबार ६ दशमलव ६१ अङ्कले बढेर ११८० दशमलव ९८ अङ्कमा बन्द भएको छ । कारोबार रकम १८ करोड ९५ लाख पुगेको छ ।

सबैभन्दा धेरै अन्य क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव ४७ प्रतिशतले घटेको छ । सबै भन्दा धेरै फाईनान्स क्षेत्रमा वृद्धि भएको छ । फाईनान्स क्षेत्रको परिसूचक १ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ । बैंक, ट्रेडिङ क्षेत्र, बैंक, जीवन बीमा, विकास बैंक, हाईड्रोपावर, निर्जीवन बीमा, अन्य, क्षेत्रकोे उपसुचकमा आज वृद्धि देखिएको छ ।

Prabhu
Crest

सबै भन्दा धेरै नेपाल नेपाल ईन्भेष्टमेन्ट बैंकको ८५ लाख ५३ हजार बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे आरम्भ माईक्रोफाईनान्सको सेयरमा १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै मल्टिप्रपोज फाईनान्सको शेयरमा ५.३६ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ० दशमलब ८७ प्रतीशतले बढेको छ ,भने ५ हजार ७ सय ७५ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ०दशमलव २३ प्रतीशतले बढेर ५ हजार ७ सय १ विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको १ करोड ८० लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका १ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।
साताको तेस्रो दिन पनि दुबै बीमा कम्पनिहरुको उपसुचकमा बृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS