पोखरा फाईनान्सले गर्यो लाभास प्रस्ताव; ५ प्रतिशत बोनस र ८ दशमलव ६८ प्रतिशत नगद लाभास

Citizen Life Insurance Co

काठमाडौँ :पोखरा फाईनान्सको ४५४ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ।
५ प्रतिशत बोनस र ८ दशमलव ६८ प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ। प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार