IME Life

नेप्से परिसूचक १०.४३ अंकले बढेर ११७४ को विन्दुमा, दुबै बीमा उपसुचकमा बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ: नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार १० दशमलव४३ अङ्कले बढेर ११७४ दशमलव ३७ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ९६ लाख पुगेको छ ।

आज सबैभन्दा धेरै होटल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज होटल क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव १४ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै जीवन बीमा क्षेत्रमा वृद्धि भएको छ । जीवन बीमा क्षेत्रको परिसूचक १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । आज ट्रेडिङ क्षेत्र, बैंक, जीवन बीमा, विकास बैंक, फाईनान्स, हाईड्रोपावर, निर्जीवन बीमा, अन्य, क्षेत्रकोे उपसुचकमा आज वृद्धि देखिएको छ ।

Prabhu
Crest

आज सबै भन्दा धेरै जीबन बीमामा नेपाल लाईफ इन्स्योरेन्सको १ करोड २० लाख बराबरको शेयर किन बेच भयो ।

आज सबै भन्दा धेरैे आरम्भ माईक्रोफाईनान्सको सेयरमा ९.०४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सपोर्ट माईक्रो फाईनान्सको शेयरमा ९.९१ प्रतिशतले घट्न पुग्यो ।

आज निर्जिवन बीमा कम्पनीको उपसूचक १ दशमलब ३४ प्रतीशतल बढेको छ ,भने ५ हजार ७ सय २५ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ९९ प्रतीशतले बढेर ५ हजार ६ सय ८८ विन्दुमा पुगेको छ ।

दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको २ करोड ७९ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका १ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।

साताको दास्रो दिन दुबै बीमा कम्पनिहरुको उपसुचकमा बृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS