IME Life

नेप्से परिसूचक १०.४३ अंकले बढेर ११७४ को विन्दुमा, दुबै बीमा उपसुचकमा बृद्धि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ: नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार १० दशमलव४३ अङ्कले बढेर ११७४ दशमलव ३७ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ९६ लाख पुगेको छ ।

आज सबैभन्दा धेरै होटल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज होटल क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव १४ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै जीवन बीमा क्षेत्रमा वृद्धि भएको छ । जीवन बीमा क्षेत्रको परिसूचक १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । आज ट्रेडिङ क्षेत्र, बैंक, जीवन बीमा, विकास बैंक, फाईनान्स, हाईड्रोपावर, निर्जीवन बीमा, अन्य, क्षेत्रकोे उपसुचकमा आज वृद्धि देखिएको छ ।

Crest

आज सबै भन्दा धेरै जीबन बीमामा नेपाल लाईफ इन्स्योरेन्सको १ करोड २० लाख बराबरको शेयर किन बेच भयो ।

आज सबै भन्दा धेरैे आरम्भ माईक्रोफाईनान्सको सेयरमा ९.०४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सपोर्ट माईक्रो फाईनान्सको शेयरमा ९.९१ प्रतिशतले घट्न पुग्यो ।

आज निर्जिवन बीमा कम्पनीको उपसूचक १ दशमलब ३४ प्रतीशतल बढेको छ ,भने ५ हजार ७ सय २५ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ९९ प्रतीशतले बढेर ५ हजार ६ सय ८८ विन्दुमा पुगेको छ ।

दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको २ करोड ७९ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका १ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।

साताको दास्रो दिन दुबै बीमा कम्पनिहरुको उपसुचकमा बृद्धि आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS