IME Life

समता माईक्रोफाइनान्सको हकप्रदको शेयर भर्न ३ दिन मात्र बाकी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

समता माईक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद सेयरको आवेदन ३ दिनमात्र बाकी भएको छ । १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद साधारण सेयरको २ बराबर १ कित्ताको अनुपातमा बिक्री खुल्ला गरिएको र सेयर खरिद गर्ने दर भने प्रतिकित्ता सय रुपैंया रहेको छ ।संस्थाको हकप्रद सेयरको गत असार २७ गतेदेखि निष्काशन खुल्ला गरिएको थियो । साउन २९ गते बैंकिङ समय पश्चात सो निष्काशन बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS