समता माईक्रोफाइनान्सको हकप्रदको शेयर भर्न ३ दिन मात्र बाकी

Citizen Life Insurance Co

समता माईक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद सेयरको आवेदन ३ दिनमात्र बाकी भएको छ । १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद साधारण सेयरको २ बराबर १ कित्ताको अनुपातमा बिक्री खुल्ला गरिएको र सेयर खरिद गर्ने दर भने प्रतिकित्ता सय रुपैंया रहेको छ ।संस्थाको हकप्रद सेयरको गत असार २७ गतेदेखि निष्काशन खुल्ला गरिएको थियो । साउन २९ गते बैंकिङ समय पश्चात सो निष्काशन बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार