IME Life

आजदेखी नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि २५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीको एक सय कित्ता शेयर हुनेले दुई सय पचास कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।यो हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका अधिकांश शाखा कार्यालय लगायत धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x