GBIME
IME Life

नयाँ लगानीकर्तालाई प्रशिक्षण दिदै नेपाल धितोपत्र बोर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल धितोपत्र वोर्डले नयाँ लगानीकर्तालाई प्रशिक्षण दिन शुरु गरेको छ । बोर्डको बार्षिक योजना अनुसार शुक्रबार देखि बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिन शुरु गरेको हो ।बोर्डले हाललाई पाक्षिक रुपमा नयाँ लगानीकर्तालाई दुई घण्टाको तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागी बोर्डले सुचना नै प्रकाशन गरेको बोर्डका कार्यकारी निर्देशक परिष्टिनाथ पौडेलले बताए ।

उनका अनुसार तालिममा सहभागी हुनका लागी १५० जनाको आवेदन परेको थियो । तर, बोर्डको तालिम कोठाको क्षमता सानो भएकाले एक पटकमा ५० जनालाई तालिम दिईने उनले बताए ।
शुक्रबार प्रशिक्षण कार्यक्रमको औचारिक उद्घाटन गर्दै बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले आगामी दिनमा प्रत्येक हप्ता प्रशिक्षण दिईने योजना रहेको बताए । यसै गरी आगामी भदौ १५ र २९ गते तालिम सचांलन गर्ने भएको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS