IME Life

माथिल्लो तामाकोशीको आईपीओ भर्ने म्याद थपिदै

SPIL
Sanima Reliance

काठमाडौंबाट दोलखाबासीले माथिल्लो तामाकोशीको आईपीओको भर्ने म्याद थपिने भएको छ । म्याद सकिने अन्तिम अवस्थामा आईपुगेपछि पुन एक हप्ताको लागि म्याद थपिने भएको हो । काठमाडौंमा बसोबास गर्ने दोलखाबासीलाई लक्षीत गरेर माथिल्लो तामाकोशीको आवेदन यही साउन १६ गतेदेखि १० दिनलाई खुल्ला गरिएको थियो ।

काठमाडौंबासी दोलखालीले काठमाडौंबाट आइपीओ भर्ने म्याद थप्न लागिएको हो ।साउन २५ गतेसम्म मात्र आवेदन तथा दरखास्त बुझाउने म्याद रहे पनि अन्तिम चरमा म्याद थप्नैपर्ने भएको हो । हालसम्म आवेदन बुझाउनेको सङ्ख्या करीब ५० हजारको हाराहारीमा पुगेको छ । सो आवेदनलाई नै आधार बनाउने हो भने अहिलेसम्म १ अर्ब ५ करोड रुपैंया संकलन भएको कम्पनीले जानकारी दिएको छ ।म्याद सार्ने कम्पनीको निर्णयलाई बोर्डले समेत सहमती जनाई सकेको छ । यसरी आवेलनको सङ्ख्या १६ प्रतिशत पुग्न नै हम्मेहम्मे परेका कारणम्याद सार्ने अवस्था सिर्जना भएको पाईन्छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x