IME Life

एलआईसीले माग गर्यो ६० भन्दा बढी कर्मचारी

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

एलआईसी लाइफ इन्स्योरेन्स कम्पनी ले ६५ जना कर्मचारी माग गरेको छ । जसमा शाखा प्रबन्धकमा १५ जना तथा सहायकमा ५० जना गरी ६५ जना कर्मचारी माग गरेको छ ।

Crest
Meta Holidays

कम्पनीले काठमाडौं उपत्यका बाहिरका शाखाहरुका लागि कर्मचारी आवश्यकताको माग गरेको छ। कम्पनीले साउन ३१ गते सम्मका लागि आवेदन खुल्ला गरेको छ । इमेल मार्फत पनी ईच्छुक आवेदकले आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x