IME Life

जीवन बीमा कम्पनीको जीवन कोष साढे १ खर्ब पुग्यो, गर्ला त सरकारले यसको सदुपयोग (कुन कम्पनीको कति छ हेर्नुहोस)

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष प्रति बर्ष बढ्दै गएको छ । गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीहरुको जीवन बीमा कोष १ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बढ्दै गए पनि उचित लगानीको क्षेत्र भने नभेटिएको विमकहरुको गुनासो छ । सरकारले सुरक्षित र लामो अवधिको लगानी क्षेत्रको खोजी गर्नुपर्ने विमकहरु बताउँछन् ।

Crest

(श्रोत:- बीमा समिति)

जीवन बीमा कम्पनीहरुलाई लगानीका लागी बीमा समितिले निश्चित क्षेत्र तोकि दिएको छ । तर, हाल कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी लगानी बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेपमा मात्रै थुप्रिएको छ । यद्यपी वित्तिय संस्थाको मुद्धती निक्षेप कम्पनीको लगानीको लगानी क्षेत्र नभएको विमकहरु नै स्वीकार्छन् । तर, अन्य उपयुक्त क्षेत्र नभएकाले सुरक्षितका लागी मुद्धति निक्षेपको विकल्प नभएको उनीहरु बताउँछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS