IME Life
GBIME

जीवन बीमा कम्पनीको जीवन कोष साढे १ खर्ब पुग्यो, गर्ला त सरकारले यसको सदुपयोग (कुन कम्पनीको कति छ हेर्नुहोस)

SPIL
NIC ASIA new
NLIC

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष प्रति बर्ष बढ्दै गएको छ । गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीहरुको जीवन बीमा कोष १ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बढ्दै गए पनि उचित लगानीको क्षेत्र भने नभेटिएको विमकहरुको गुनासो छ । सरकारले सुरक्षित र लामो अवधिको लगानी क्षेत्रको खोजी गर्नुपर्ने विमकहरु बताउँछन् ।

Crest

(श्रोत:- बीमा समिति)

जीवन बीमा कम्पनीहरुलाई लगानीका लागी बीमा समितिले निश्चित क्षेत्र तोकि दिएको छ । तर, हाल कम्पनीहरुको ८० प्रतिशत भन्दा बढी लगानी बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेपमा मात्रै थुप्रिएको छ । यद्यपी वित्तिय संस्थाको मुद्धती निक्षेप कम्पनीको लगानीको लगानी क्षेत्र नभएको विमकहरु नै स्वीकार्छन् । तर, अन्य उपयुक्त क्षेत्र नभएकाले सुरक्षितका लागी मुद्धति निक्षेपको विकल्प नभएको उनीहरु बताउँछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS