SKIP THIS

Sun Securities
IME Life

शतप्रतिशत हकप्रदको भारी बोकाउदै नाडेप लघुबित्त

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १ गते गर्ने भएको छ । उक्त संस्थाले चुक्तापुँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनका प्रस्ताव सभाबाट पारित गर्ने छ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने छ ।संस्थाको १६ करोड रुपैयाँ रहेको पुँजीलाई दोब्बर बनाई ३२ करोड रुपैयाँ पुर्याउने भएको छ । समूह ख बाट प्रतिनिधित्व हुने दुई जना सञ्चालकको पनि निर्वाचन गर्ने संस्थाले जानकारी दिएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x