शतप्रतिशत हकप्रदको भारी बोकाउदै नाडेप लघुबित्त

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १ गते गर्ने भएको छ । उक्त संस्थाले चुक्तापुँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनका प्रस्ताव सभाबाट पारित गर्ने छ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने छ ।संस्थाको १६ करोड रुपैयाँ रहेको पुँजीलाई दोब्बर बनाई ३२ करोड रुपैयाँ पुर्याउने भएको छ । समूह ख बाट प्रतिनिधित्व हुने दुई जना सञ्चालकको पनि निर्वाचन गर्ने संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार