IME Life
GBIME

प्रोग्रेशिभ फाइनान्सको हकप्रद खुल्यो

SPIL
NIC ASIA new
NLIC

प्रोग्रेशिभ फाइनान्सले आफ्ना शेयरधनीलाई २ बराबर ८का दरले निष्कासन उपलब्ध गराउने हकप्रद शेयरको विक्रि खुला गरेको छ ।
भदौ ५ गतेदेखि उक्त शेयरमा आवेदन दिन  सकिने फाइनान्सले जारी गरेको सूचनामा उल्लेख छ । आवेदन बन्द भने असोज ८ गते हुने छ ।कम्पनीले १ सय रुपैयाँ अंकित दरको ५९ लाख एक हजार

कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS