IME Life

सिटिजन्स बैंकको प्रवक्तामा उमगं शर्मा नियुक्त

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

सिटिजन्स बैंकको प्रवक्तामा उमगं शर्मा लाई नियुक्त गरिएको छ । लामो समय देखि बैंकिङ क्षेत्रमा योगदान दिदै आएकी शर्मा लाई एक अनुभवि बैंकरका रुपमा पनि चिनिन्छ । बैंकको स्थापना काल देखि नै कार्यरत रहेकी शर्माले आफ्नो कार्यकाल भरि उल्लेख्य कामहरु गर्दै आएकी छिन् ।

 

Crest

यस समयमा उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंङ युनिट, सस्थागत कर्जा, एसएमई जस्ता क्षेत्रमा उल्लेख्यनिय काम गरेकी छिन् । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् ।बैंकले देशका विभिन्न भागमा फैलिएका आफ्ना ७८ शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैकिङ इकाई बाट आधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS