IME Life

सिटिजन्स बैंकको प्रवक्तामा उमगं शर्मा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

सिटिजन्स बैंकको प्रवक्तामा उमगं शर्मा लाई नियुक्त गरिएको छ । लामो समय देखि बैंकिङ क्षेत्रमा योगदान दिदै आएकी शर्मा लाई एक अनुभवि बैंकरका रुपमा पनि चिनिन्छ । बैंकको स्थापना काल देखि नै कार्यरत रहेकी शर्माले आफ्नो कार्यकाल भरि उल्लेख्य कामहरु गर्दै आएकी छिन् ।

 

Prabhu
Crest

यस समयमा उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंङ युनिट, सस्थागत कर्जा, एसएमई जस्ता क्षेत्रमा उल्लेख्यनिय काम गरेकी छिन् । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् ।बैंकले देशका विभिन्न भागमा फैलिएका आफ्ना ७८ शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैकिङ इकाई बाट आधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS