IME Life

गरिमा बैंक र मुनाल बचत बीच ‘गरिमा रेमिट’ संझौता

SPIL
Sanima Reliance

गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथा ऋण सहकारी संस्थाबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

साउन १४ सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Crest
Meta Holidays

सम्झौता पछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानीगर्न तथा खातामा जम्मा बैंकका मुख्य प्रबन्धक सञ्जुप्रसाद जैसवालले बताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x