IME Life
GBIME

गरिमा बैंक र मुनाल बचत बीच ‘गरिमा रेमिट’ संझौता

SPIL
NIC ASIA new
NLIC

गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथा ऋण सहकारी संस्थाबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

साउन १४ सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाँईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Crest

सम्झौता पछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानीगर्न तथा खातामा जम्मा बैंकका मुख्य प्रबन्धक सञ्जुप्रसाद जैसवालले बताए ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS