Prabhu Life Ad Final

पञ्चकन्या माई हाइड्रोपावरको आईपीओ बाडँफाँड, एक लाख एक सयलाई १० कित्ता

IME PAY
IME Life

पञ्चकन्या माई हाइड्रोपावरको सार्वजनिक निष्कासन९आइपिओ०मा १ लाख १०० आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।आइपिओमा १ लाख ४६ हजार २८९ जनाले आवेदन दिएका थियो भने, ४६ हजार २८९ जना आवेदकले सेयर पाउन सकेनन् ।

पञ्चकन्याले साउन १ देखि गतेसम्म ११ लाख कित्ता आइपिओ प्रतिकित्ता एक सय रुपैयाँको दरले बिक्री गरेको थियो जसमा ४ प्रतिशत कम्पनीका कर्मचारीलाई५ प्रतिशत सामुहिक लगानी कोष तथा बाँकी सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६।१ मेगावाटको अपर माई ‘सी’ आयोजना पनि निर्माणाधीन छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS