SKIP THIS

Sun Securities
IME Life

आइएमई जनरलको बीमा शुल्क ४४ प्रतिशतले बृद्धि ,एक अर्ब ९२ लाख आर्जन

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

आर्थिक बर्ष २०७४/७५ मा आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब ९२ लाख बीमा शुल्क आर्जन गरेको छ । बीमा कम्पनीले आर्जन गरेको उक्त बीमा शुल्क अघिल्लो आ।व।को तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो ।
बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी ८० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजीलाई ५ प्रतिशत बोनस शेयर वितरण कायम गर्ने कम्पनीले जनाएको छ । इन्स्योरेन्स कम्पनीको बोनसपछि चुक्ता पूँजी एक अर्ब दुई करोड ६ रुपैयाँ पुग्नेछ।
 कम्पनीले आ.ब.२०७५।०७६ मा स्वास्थ्य बीमामा विशेष जोड दिइने नीति कम्पनीले लिएको बताए  कम्पनिले आफना कार्यालय तथा शाखा मार्फत ग्राहकहरुलाई उच्च तथा गुणस्तरीय सेवा प्रदान गरी देशका सम्पूर्ण ठाँउमा बीमा सेवा प्रदान गर्ने उनको भनाई रहेको छ ।कम्पनीले ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिएको उनले जानकारी दिए ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x