IME Life

महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, बैंकले कमायो ५६ करोड

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, महालक्ष्मी विकास बैंकको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ करोड ६८ लाखले बढेको छ । यो नाफा २६.३१ प्रतिशतले बढेको हो । यो बैकले अघिल्लो वर्ष ४४ करोड ४२ लाख रुपैयाँ खुँद मुनाफा गरेको थिया ।यस्तो नाफा गत आवमा ५६ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ ।

यसको जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।यो बैंकले गत आवसम्ममा २७ अर्ब २७ करोड ४७ लाख रुपैयाँको निक्षेप संकलन गरेर २१ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी १७ करोड ६७ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । यसको आधार दर १२.४३ प्रतिशत रहेको छ भने बार्षिक तरलता औषतमा ४.२८ प्रतिशत रहेको थियो । यको प्रति शेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १५४ .३० रुपैयाँ रहको छ

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS