काठमाडौँ।, हाथवे फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सुवास पौडेल नियुक्त भएका छन् । सुवास पौडेल ले साउन ४ गतेदेखि सीइओको जिम्मेवारी लिइसकेका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
विष्णु पाण्डेको राजीनामा असार ३१ गते स्वीकृत भएको हो । यसअघि साविकको अरुण फाइनान्सका सीइओ विष्णु पाण्डेले राजीनामा दिएपछि पौडेललाई सीइओको जिम्मेवारी दिइएको हो ।
हाथवे फाइनान्सको सीइओ भए सुवास पौडेल
![](https://insurancekhabar.com/wp-content/uploads/2018/07/hatway.jpg)