काठमाडौँ।, हाथवे फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सुवास पौडेल नियुक्त भएका छन् । सुवास पौडेल ले साउन ४ गतेदेखि सीइओको जिम्मेवारी लिइसकेका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
विष्णु पाण्डेको राजीनामा असार ३१ गते स्वीकृत भएको हो । यसअघि साविकको अरुण फाइनान्सका सीइओ विष्णु पाण्डेले राजीनामा दिएपछि पौडेललाई सीइओको जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
- आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छः अध्यक्ष ढकाल
- गभर्नर अधिकारीले एकैपटक सरुवा गरे २६ निर्देशक, अब को कहाँ ?
- पुस २२ : करिब हाफ सेन्चुरीले बजार बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?