इन्स्योरेन्स खबर/काठमाडौँ: ज्योति विकास बैकंले धितोपत्र बोर्ड सम्बन्धि कारोबारको अभिलेख राख्न सेयर रजिष्टरमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब ज्योति विकास बैंककोशेयरको दाखिल खारेज, नामसारी, रोक्का तथा सेयरबालाहरुको लगत अद्यावधिक लगायतको कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्ने छ।
ज्योति विकास बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
