IME Life

यूरोमनी एक्सिलेन्स बैंक अवार्ड नेपाल इन्भेष्टमेण्ट बैंकलाई

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले “युरोमनी एक्सिलेन्स बैंक नेपाल २०१८” अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

साउन २ गते हङकङमा कार्यक्रम आयोजना भएको कार्यक्रममा  बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहले उक्त पुरस्कार ग्रहण गर्नु भएको थियो।

Crest
Meta Holidays

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले  पाँच पटकसम्म “बैंक अफ द इयर” प्राप्त गरिसकेको छ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x