आज देखि नेप्सेले छुट्यायो इन्स्योरेन्स इन्डेक्स

इन्स्योरेन्स खबर/काठमाडौं: 

नेपाल स्टक एकसचेन्जले साउन १ गते देखि इन्स्योरेन्सको उपसूचकलाई अलग गरेको छ।

लाईफ इन्स्योरेन्स  र ननलाईफ इन्स्योरेन्सको गरी दुईवटा उपसुचक नेप्सेमा थपिएका छन्।  

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार