SKIP THIS

Sun Securities
IME Life

सरकारले लेखापरीक्षण रकमको घेरा तोक्यो, घ वर्गले ५ करोडसम्मको मात्र गर्न पाउने

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सरकारले लेखापरीक्षण गर्न पाउने सीमा तोकेको छ । साउन १ गते मंगलबारदेखि क देखि घ वर्गका लेखापरीक्षकले लेखापरीक्षण गर्ने सीमा निर्धारण गरिएको हो ।रकमको सीमा बाहिर गएर लोखापरीक्षण गर्न नपाउने व्यवस्था गरेको छ । जसअनुसार क वर्षको पेशागत प्रमाणपत्र प्राप्त गरेका सदस्यले जतिसुकै रकमको पनि लेखापरीक्षण गर्न पाउने छन् ।

यस्तै ख वर्गकाले १ अर्ब, ग वर्गले २५ करोड र घ वर्गले ५ करोड रुपैयाँसम्म लेखापरीक्षण गर्न पाउने व्यवस्था गरिएको नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले जनाएको छ ।
सरकारले नेपाल चाटर्ड एकाउन्टेन्ट्स नियमावलीको नियमावलीमा परिमार्जन गरी लेखापरीक्षणको स्तर निर्धारण गरेको हो ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x