IME Life

 नयाँ लगानीकर्तालाई लक्षित ३ दिने आधारभूत शेयर तालिम कोटेश्वरमा 

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: शेयरबजारका नवप्रवेशीलाई लक्षित गरी ‘Scientific Learning Center Pvt. Ltd, कोटेश्वोरले तीन दिने सामान्य तथा आधारभूत शेयर तालिम सञ्चालन ल्याउँदै छ। तालिम श्रावण  ४ गते बाट सुरु हुने आयोजकले जानकारी दिएको छ।  तालिम शुक्रवार, शनिवार र आइतबार गरी दिन दिन सम्म चल्ने छ।

“न्यून शुल्क राखेर तालिम आयोजना गर्दै छौ, जसबाट धेरै भन्दा धेरै लगानीकर्ताहरू लाभान्वित हुन् भन्ने प्रयास गरेका छौ “; आयोजकले इन्स्योरेन्स खबरलाई जानकारी दिए।

तालिममा सहभागी हुन ९८५११८०२२२ मा सम्पर्क गर्न सकिने छ। Scientific Learning Centerबाट संचालित शेयर बजार सम्बन्धी तालिमको बारेमा हेर्न  यहाँ  यहाँ क्लिक गर्नुस।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS