Connect IPS
IME Life

होटल र्याडिसनमा २ बजे मौद्रिक नीति सार्वजनिक हुने

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले   आगामी आर्थिक वर्ष २०७५/७६का लागि मौद्रिक नीति आज दिउँसो २ बजे सार्वजनिक गर्दैछ ।
असारको पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने कुरा आएतापनि विभिन्न प्राविधिक कारणले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति आज मात्र सार्वजनिक हुने भएको छ।
मौद्रिक नीतिमा सरकारले   लिएको  आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न र विगत लामो समय देखि नेपाली बैङ्किङ्ग प्रणालीले खेपिरहेको तरलता अभाव समाधान गर्ने   गरी नयाँ नीति सार्वजनिक गर्दैछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS