GBIME
IME Life

जिबन बीमा कम्पनी एलआईसी नेपाल र जनता बैंकवीच बैंकासुरेन्स सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: जनता बैंक नेपाललिमिटेड र लाइफइन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकासुरेन्स  सेवा सम्बन्धी सम्झौताभएको छ । आफ्नाग्राहकहरुलाई एकद्वार सेवाप्रणालीमार्फतजीवनतथानिर्जीवनवीमा सेवादिने अभिप्रायलेइन्स्युरेन्स कम्पनीहरुसँग संझौतागर्ने क्रममा एलआईसी नेपालसँग पनि संझौता सम्पन्नभएको हो ।

SKYWELL
Crest

जनता बैंक नेपाल लिमिटेडका प्रमुखकार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र लाइफइन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका निमित्त प्रमुखकार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण वीमा सेवाप्राप्तगर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS