Prabhu Life Ad Final

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा दावी भुक्तानी

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दावीभुक्तानी गरेको छ ।श्री धन बहादुर घलेको मिति २०७४ पुष १३ गते  घरमै  कालगतिको कारण  असमायिक  निधन भएकोमा  बीमितले इच्छाएको व्यक्ति निजको श्रीमती दुध माया घलेलाई दाबी रकम र बोनस सहित रु १ लाख ६७ हजार ५०० रुपैयाँ  भुक्तानी गरिएको छ ।

कम्पनीले आफ्नो दाबी प्रक्रियाको सम्पूर्ण कारबाही सम्पन्न गरी २०७५ अषाढ २१ गते बीमितको इच्छाएको व्यक्तिलाई दाबी रकम  शाखा प्रमुख प्रसिद्ध पोखरेलले  हस्तान्तरण गर्नुभएको  छ। साथै  यस दुख्दा घडीमा सम्पूर्ण  परिवारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट  हार्दिक समवेदना व्यक्त  गरिएको छ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS