Prabhu Life Ad Final

नेप्से १२०० बिन्दु माथि , नेशनल लाईफको सर्वाधिक कारोवार

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौँ: १ बजे सम्म यो समाचार तयार पार्दा नेप्से परिसूचक हिजोको तुलनामा १४  दशमलव ८३   अंकले वृद्धि भएर १२०३   दशमलव २३   को बिन्दुमा पुगेको छ।

अहिले सम्म  सबै भन्दा धेरै   नेशनल लाईफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ।  ६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले यो कम्पनीको अत्याधिक शेयर कारोबार भएको छ।

इन्स्योरेन्स परिसूचक १२७ दशमलव २१ अंकले वृद्धि भएको छ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS