इन्स्योरेन्स खबर/काठमाडौँ: भर्खर मात्र गुगल प्लेस्टोरमा मेरो शेयर एप उपलब्ध भएको छ। सो एप सिडिएसको नभएको र सो एप प्रयोग नगर्न हुन् सूचना मार्फत जानकारी गराएको छ।
सिडिएसले निकट भविश्यमा एप तयार गर्दै गरेको र हाल सम्म एप तयार नभएको जानकारी दिएको छ।
प्ले स्टोरमा उपलब्ध मेरो शेयरको एप डाउनलोड नगर्नु ; सिडिएस
![](https://insurancekhabar.com/wp-content/uploads/2018/07/cds-banner.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)