इन्स्योरेन्स खबर/काठमाडौँ: मर्चेन्ट वैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन गर्ने वीड इन्भेष्ट लि. कृष्ण गल्ली, ललितपुरलाई मर्चेन्ट वैंकरअनुमतिपत्र नवीकरण नगरेकोले खारेज गरिएको कुरा धितोपत्र बोर्डले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।