IME Life

मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच राजस्व भुक्तानी सम्बन्धि सम्झौता, राजस्व बुझाउने प्रक्रिया सहज हुने

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: विकास बैंकहरु मध्येको अग्रणी मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्लियरिङ्ग हाउस लि. बीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

मुक्तिनाथ विकास बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत ईलेक्ट्रोनिक चेक क्लियरीङ र ईन्टर बैंक पेमेन्ट सिस्टमका सुविधाहरु मुक्तिनाथ विकास बैंकको सबै शाखाबाट सेवा लिन सकिनेछ । यस कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणाली मार्फत बैंकको ग्राहकहरुले अनलाइनबाटनै नेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट कारोवार गर्न सक्नेछन् ।

Crest
Meta Holidays

यस सेवा मार्फत ग्राहकहरुले राजस्व कार्यालयमा लाइन बस्नु पर्ने बाध्यताबाट छुटकारा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । यसका लागि https://www.connectips.com/  लिंक मार्फत आफ्नो यूजर आईडी बनाउने र बैंक खाताको सम्पुर्ण जानकारी राखी बैंक मार्फत एक पटक रुजु गराउनु पर्ने हुन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x