IME Life

प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको जेठ २ गते बुधबार बसेको सञ्चालक समितिको ३६१ औं बैठकले यसअघि रोचन श्रेष्ठको स्थानमा जितेन्द्र धिताललाई चयन गरेको हो ।

Meta Holidays
Crest

कर्मचारी सञ्चय कोषको तर्फबाट कम्पनीमा संस्थापक सञ्चालकको रुपमा रहेका श्रेष्ठको स्थानमा धिताललाई नियुक्त गर्नु भन्ने वैशाख २६ को सञ्चय कोषको पत्र अनुसार सञ्चालक परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS