रिलायबल लाईफले माग्यो ठूलो संख्यामा कर्मचारी, एक साताभित्रैमा आवेदन दिनु पर्ने

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं:पछिल्लो पटक सञ्चालनमा आएको कम्पनी मध्येको एक बीमा कम्पनी रिलायबल लाईफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले ब्रान्च कोअर्डिनेटर, हेड मेडिकल एण्ड ग्रुप इन्स्योरेन्स, बैंकाइन्स्योरेन्स हेड, प्रोभिन्स हेड, मार्केटिङ, मार्केटिङ, म्यानेजमेन्ट ट्रेनी साथै ट्रेनी असिस्टेन्ट कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

आवेदन दिने म्याद २५ अप्रिल अर्थात जेठ ११ गतेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार