IME Life
GBIME

रिलायबल लाईफले माग्यो ठूलो संख्यामा कर्मचारी, एक साताभित्रैमा आवेदन दिनु पर्ने

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौं:पछिल्लो पटक सञ्चालनमा आएको कम्पनी मध्येको एक बीमा कम्पनी रिलायबल लाईफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले ब्रान्च कोअर्डिनेटर, हेड मेडिकल एण्ड ग्रुप इन्स्योरेन्स, बैंकाइन्स्योरेन्स हेड, प्रोभिन्स हेड, मार्केटिङ, मार्केटिङ, म्यानेजमेन्ट ट्रेनी साथै ट्रेनी असिस्टेन्ट कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

Crest

आवेदन दिने म्याद २५ अप्रिल अर्थात जेठ ११ गतेसम्म रहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS