Prabhu Life Ad Final

प्रभु इन्स्योरेन्सले तोक्यो बूक क्लोज मिति, कहिलेसम्म सेयर किन्नेले पाउँछन् हकप्रद !

IME

इन्स्योरेन्स खवर/काठमाडौं: प्रभु इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि सेयर धनी पुस्तिका बन्द गर्ने भएको छ । कम्पनीले ४६ प्रतिशत हकप्रद निष्कासनका लागि जेठ १४ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख ६६ हजार ६ सय ७७.६३ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

NLIC

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १९ दशमलव २० प्रतिशत बोनस वितरण गरेको प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x