IME Life

प्रभु इन्स्योरेन्सले तोक्यो बूक क्लोज मिति, कहिलेसम्म सेयर किन्नेले पाउँछन् हकप्रद !

SPIL
Sanima Reliance

इन्स्योरेन्स खवर/काठमाडौं: प्रभु इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि सेयर धनी पुस्तिका बन्द गर्ने भएको छ । कम्पनीले ४६ प्रतिशत हकप्रद निष्कासनका लागि जेठ १४ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख ६६ हजार ६ सय ७७.६३ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

Crest
Meta Holidays

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १९ दशमलव २० प्रतिशत बोनस वितरण गरेको प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x