Prabhu Life Ad Final

नेपाल सेवा लघुवित्तको आईपीओ बाँडफाँड

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौं, वैशाख २३ । नेपाल सेवा लघुवित्तको साधारण सेयर आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइबार सेयर बाँडफाँड भएको हो ।

गोलाप्रथाद्धारा बाँडफाँड गरिएको कम्पनीको आईपीओ १६ हजार ७४० जना आवेदकले प्राप्त गरेका छन् ।

एक सय रुपैयाँ अंकित दरको एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको थियो । जसमध्ये २ प्रतिशत (३ हजार ६ सय कित्ता ) सेयर संस्थाका कर्मचारीका लागि र सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत (९ हजार कित्ता) सेयर छुट्याइएको थियो । बाँकी एक लाख ६७ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS