IME Life

सानिमा लाइफ इन्स्योरेन्सको १७ औं शाखा विराटनगरमा

SPIL
NIC ASIA

काठमाडौं, वैशाख १७ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औं शाखा विराटनगरमा सञ्चालनमा ल्याएको छ ।

Prabhu
Crest

कम्पनीले बीमा सेवाबाट वञ्चित रहेकालाई बीमाको पहुँचमा ल्याउनका लागि उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । आइतबार एक कार्यक्रमका बीच शाखाको औपचारिक रुपमा सुभारम्भ गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS