GBIME
IME Life

बढ्यो नेपालीको प्रतिव्यक्ति आय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं, वैशाख १० । नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

SKYWELL
Crest

गत वर्षको तुलनामा नेपालीको औसत आम्दानी वार्षिक १३८ अमेरिकी डलरले बढेको हो । आर्थिक वर्ष २०७२/७३ मा नेपालीहरुको प्रतिव्यक्ति आय ७ सय ४८ अमेरिकी डलर नेपालीको प्रतिव्यक्ति आय रहेको थियो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS