IME Life

आर्थिक पत्रकारका लागि तीनदिने तालिम शुरु

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख ६ । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने आर्थिक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा उक्त तालिम आयोजना गरिएको हो ।

Crest
Meta Holidays

तालिममा पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधिका बारेमा दिवस न्यौपानेले तालिम दिएका थिए ।

तालिमको पहिलो दिनको विभिन्न सञ्चारमाध्यमा कार्यरत ५० जना पत्रकारले सहभागी भएका थिए ।

त्यस्तै कार्यक्रमको दोस्रो दिन शुक्रबार नेपालको आर्थिक पत्रकारिताका समस्या र चुनौतिका विषयमा र अन्तिम दिन अर्थात शनिबार धितोपत्र बजार र कमोडिटी सम्बन्धीसँग सम्बन्धीत विषयमा तालिम प्रदान हुने छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x