IME Life

मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २ । मुक्तिनाथ विकास बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । उनले आजै (आइतबार) देखि पद बहाली गरेका छन् ।

यसअघि प्रभु बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका मानन्धरसँग विभिन्न वाणिज्य बैंकमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

Crest
Meta Holidays

मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल प्रमुख कार्यकारीमा चयन भएपछि उनको ठाउँमा मानन्धरलाई ल्याइएको बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x