Prabhu Life Ad Final

शाखारहित बैंकिङ्गमा पनि आक्रामक बन्दै एनआईसी एशिया बैंक, नया शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकमा

IME

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चौँथो शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकबाट संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त सेवाको शुरुवात गरेको छ ।

NLIC

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन इलाम नगरपालिकाका मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरेका छन् ।

साथै, उक्त सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।

बैंकले १८७ शाखा सहित १९० एटिएम मार्फत बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चौँथो शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकबाट संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x