IME Life

शाखारहित बैंकिङ्गमा पनि आक्रामक बन्दै एनआईसी एशिया बैंक, नया शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकमा

SPIL
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चौँथो शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकबाट संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त सेवाको शुरुवात गरेको छ ।

Crest
Meta Holidays

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन इलाम नगरपालिकाका मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरेका छन् ।

साथै, उक्त सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।

बैंकले १८७ शाखा सहित १९० एटिएम मार्फत बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x