Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

IME PAY

काठमाडौँ, नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद फागुन २९ गते मंगलबार धितोपत्र बोर्डबाट स्वीकृत भएको छ। इन्स्योरेन्सले गत पुस पहिलो साता एक बराबर एक अनुपातमा ३० करोड १९ लाख ८८ हजार रुपैयाँको ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद जारी गर्न अनुमति माग गरेको थियो ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । ३० करोड १९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल इन्स्योरेन्सको हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाख ७७ हजार रूपैयाँ पुग्नेछ ।

NCHL

बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले अागामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ । समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझ ३८ करोड रुपैयाँ बढी पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x