Prabhu Life Ad Final

इन्स्योरेन्स कम्पनीमा भबिष्य खोज्नेहरुको लागी-रिलायन्स लाइफ इन्स्योरेन्समा सुनौलो मौका

IME PAY
IME Life

काठमाडौँ फाल्गुन २३। रिलायन्स लाइफ इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरको छ । रिलायन्स लाइफ इन्स्योरेन्स सिद्धार्थ बैंक लगायत विभिन्न ब्यबसायीक घरानाले प्रबर्दन गरेको नया जीवन विमा कम्पनी हो ।  इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वित्त विभाग, अभिकर्ता संचालन, बैंकासुरेन्स विभाग प्रमुख, कम्पनी सचिब, सहित अरु धरै संख्यामा अधिकृत र शाखा प्रंधक हरुको माग गरेको हो ।

इन्स्योरेन्सले कर्पोरेट अफिस र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । शैशिक योग्यताको हकमा स्नातकोत्तर/स्नातक र बैंक, बिमा वा वित्त क्षेत्रमा अनुभव बटुलेकाहरुका लागि आवेदन माग गरेको छ । आवेदकले आफ्नो बायोडाटासहित इन्स्योरेन्सको इमेल [email protected] बाट आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद फाल्गुन ३०, गते सम्म मात्र रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS