सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट

Citizen Life Insurance Co

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट गरेको छ । व्यतित (ल्याप्स) भएको सम्पुर्ण बीमालेखमा ब्याज छुटमा पुर्नजागर गर्न कात्तिक ३० गतेसम्म म्याद भएको कम्पनीले जनाएको छ ।३० गतेसम्म भुत्तानी नभए बीमालेखले मंसिरदेखि जोखिम बहन नगर्ने सुर्याले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार