IME Life New

लुम्बिनी विकास बैंकको ६० हजार ७०९ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ६० हजार ७०९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यस शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थापक शेयरधनीहरूमा शेयर विक्री गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS