ओझाको योग्यता छानबिन थालेको सरकारको नजर किन परेन पोखरेलको नियुक्तिमा ?
काठमाडौं । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षका शरद ओझाको योग्यताको विषयमा छानबिन गर्न समिति गठन गर्यो। योसँगै अध्यक्षमा नियुक्त भएको ५ महिना नपुग्दै ओझा निलम्बित भएका छन्। बीमा प्राधिकरणकै सञ्चालक समितिमा अवैध ढंगबाट विज्ञ महिला सदस्य नियुक्त राधाकुमारी पोखरेलमाथि भने सरकारले छानबिन गर्ने सुरसार गरेको छैन। ओझाको योग्यताको छानबिन गर्न समिति … ओझाको योग्यता छानबिन थालेको सरकारको नजर किन परेन पोखरेलको नियुक्तिमा ? पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्