बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरिएको हो। उनको नियुक्ति चैत १ गतेदेखि लागू भएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। बीमा ऐन, २०७९ मार्फत प्राधिकरण सञ्चालक समितिमा महिला सदस्य हुनुपर्ने प्रावधान ल्याइएको थियो। सोही प्रावधानबमोजिम पोखरेललाई अर्थमन्त्री विष्णु पौडेलले महिला … बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्