प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रम कागजमै सीमित रहने प्रबल संभावना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक जानकारीमा ल्याएको तीन महिना बितिसकेको छ। प्राधिकरणले नेपाल राष्ट्र बैंकको सिको गर्दै पहिलो पटक जारी गरेको नीति तथा कार्यक्रम कार्यान्वयनको प्रगती ज्यादै फितलो छ। कार्यक्रममा समावेश गरिएका प्रतिबद्धतामध्ये अधिकांशमा प्राधिकरणले एक वर्षको अवधिभित्र कार्यान्वयन गरिसक्ने गरि अझैसम्म कुनै पहल … प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रम कागजमै सीमित रहने प्रबल संभावना पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्